rajeshnatamsha.blogspot.com
वेश्या - बको ध्यानम् : Bako Dhyanam; a complete nepali blog.
https://rajeshnatamsha.blogspot.com/2012/08/blog-post_3733.html
वेश्या. कथाकार,. आत्मनिष्ठूर बन्दैछु म ।. मलाई थाहा छैन । तर समय एकदम निकृष्ठ हुदोँरै’छ । जसले मेरो जीवन यतिविघ्न उजाड बनाइदियो । समयको यस्तो विकराल रुप यसअघि कहिल्यै अनुभूत गरेकी थिइनँ ।. म परिभाषा बुझ्दिन । तर जीवन आफ्नै छनौटमा निर्मित हुने रै’छ । के मैले आफ्नो जीवन यस्तै चाहेकी हुँ त? आर्थिक दुरावस्थाले कक्षा ८ सम्मको औपचारिक शिक्षामा नै चित्त बुझाएँ ।. 8217; भनेर आफ्नो हातको बोतल दियो । मैले एकै सासमा पिएँ...न्यास्रो लागेको छैन? मसँग जान्छ्यौ? अहँ, म त्यसरी प्रस्तु...ऊ छिलिएर भन्य&#...8221; मेर...
rajeshnatamsha.blogspot.com
सत्तारुढ नग्नता - बको ध्यानम् : Bako Dhyanam; a complete nepali blog.
https://rajeshnatamsha.blogspot.com/2013/08/blog-post.html
सत्तारुढ नग्नता. बिहानै अस्कर वाइल्डको उपन्यास ‘द पिक्चर अफ डोरियन ग्रे’लाई पुनः पाठ गर्दै थिएँ । मानिसको सम्बन्ध र त्यसका प्रभावले व्यक्तिको जीवनमा के कस्तो परिवर्तन आउँछ भन्ने शोधमा. किताबको सुगन्धमा लठ्ठिएर ऊ अद्र्धमुच्र्छित नयन म उपर तेस्र्याउँछ–. मलाई किताब पढ्नुभन्दा सुँघ्न मनपर्छ । यस्तो डरलाग्दो किताब पढ्दापढ्दै म त बौलाउँछु! गुहारिदैन अचेल प्रार्थनाका आशा र विश्वासहरु पनि ।. 8216;बाटोमा देख्दा नि बोल्न छोडिस् अब? उसले जोगिने प्रयास गरी ।. दुब्लाइछेस्! उसको अप्रत्यासि...पढाई सकिस...उसको...
rajeshnatamsha.blogspot.com
पढाइ वासना हो - बको ध्यानम् : Bako Dhyanam; a complete nepali blog.
https://rajeshnatamsha.blogspot.com/2014/11/blog-post_23.html
पढाइ वासना हो. 8212;वरुण बज्राचार्य, लेखक. अहिले के पढ्दै हुनुहुन्छ? म अहिले विलियम गोल्डिङको ‘लर्ड अफ् फ्लाइज’ पढ्दै छु ।. यसपछि कुन किताब पढ्ने सोच छ? मसित पढ्ने किताबका लिस्ट प्रशस्तै छन् । यसपछि म सलमान रुस्दीको ‘सेटानिक भर्सेज’ पढ्न उत्साहित छु ।. तपाईंको मनपर्ने विधा? कस्ता प्रकारका कथा पढ्न मन पराउनुहुन्छ? नेपाली कथाको प्रवृत्ति कस्तो देख्नुहुन्छ? एकदमै मनपरेका सात किताबको नाम लिनुपर्दा? कुन किताब पढ्दा तपाईं निरास हुनुभयो? किताबमा मासिक दुई हजार रुप...मैले स्नात्तक&#...वेश्या.
rajeshnatamsha.blogspot.com
Isolation - बको ध्यानम् : Bako Dhyanam; a complete nepali blog.
https://rajeshnatamsha.blogspot.com/2015/02/isolation.html
We're a handful of people in the bus. The door and windows are locked. Widespread cold within us. We skate through serpentine roads. With each other—. Heads dash and bodies collide. Yet we don't spell any word. And, don't raise our heads for apology. Our indifferent eyes are interacting with the world. Yet we are close enough but isolated,. We are distant but forsaken within ourselves. We smile, giggle and pant. We share loves, spill despairs. And, get impregnated with erotica. वेश्या.
rajeshnatamsha.blogspot.com
जस्टिन बिवरसित (ऐति)हाँसिक च्याट ! - बको ध्यानम् : Bako Dhyanam; a complete nepali blog.
https://rajeshnatamsha.blogspot.com/2013/07/blog-post.html
जस्टिन बिवरसित (ऐति)हाँसिक च्याट! फेसबुकमा विदेशीसित टुटेफुटेको अंग्रेजीमा खुब च्याट हुन्थ्यो! नयाँ चीजलाई चलाएर ढुटो पार्ने कसैको बानी हुन्छ. त्यस्तै भयो. कतिसम्म भने एउटी विदेशी केटीसित यति च्याट भएछ कि उसले आफ्नो ब्वाईफ्रेण्डलाई समेत भुलिछ. उसका फोटाहरु. 8216; फक यू! आइल् किल यू! 8217; म त डराएर त्यो त्यसकेटीलाई डिलिट गरिदिए । त्यसपछि अरु केही सम्झना छैन ।. 8216; कथा. 8217; बनाउँछु भनेर सोचेको थिएँ. अहिले त फेद न टुप्पाको भयो! तिमी को हौ. म : डियर म कोही होइन. लिलियन :. हिहिहि! म : गजब भएछ! लिल&...
rajeshnatamsha.blogspot.com
केही कालजयी प्रेम जोडीहरू - बको ध्यानम् : Bako Dhyanam; a complete nepali blog.
https://rajeshnatamsha.blogspot.com/2013/02/blog-post.html
केही कालजयी प्रेम जोडीहरू. रोमियो–जुलियट :. र, पाठकहरू गमक्क पर्छन्, प्रेमको अन्त्यपछि फेरि प्रेमको जन्म हुन्छ अर्थात् प्रेम कहिल्यै मर्दैन, यसरी नै जन्मिरहन्छ ।. क्लियोपेट्रा–एन्थोनी :. याइमा पुगिदिन्छ । उनीहरूको मृत्युसितै कथाको पनि अन्त्य हुन्छ ।. ग्वीनवीर–लान्सलट :. लेनन्–योको :. ओडिसस–पेनलप :. क्याथरिन–पोट्योकिन :. नेपोलियन–जोसेफाइन :. जार निकोलस–एलेक्जेन्ड्रा :. अगस्टस–स्पेन्सर :. स्टेइन–एलिस :. एडवर्ड–सिम्पसन :. लैला–मज्नु :. हिर–राँझा :. शाहजहाँ–मुमताज :. सलिम–अनारकली :. वेश्या.
rajeshnatamsha.blogspot.com
युद्धकी बोक्सीको अनौठो प्रेमकथा - बको ध्यानम् : Bako Dhyanam; a complete nepali blog.
https://rajeshnatamsha.blogspot.com/2013/05/blog-post_23.html
युद्धकी बोक्सीको अनौठो प्रेमकथा. फिल्म समीक्षा. नेपालको. सशस्त्र द्वन्द्वमा कति बालबालिका प्रयोग गरिए. तिनीहरुको नियति के कस्ता थिए. वार वीच । थुप्रै विदेशी अवार्ड जितेको यस फिल्मले अस्करमा विदेशी फिल्म अन्र्तगत सूचिकृत भएको थियो ।. 8211; ठाउँमा च्यातिएका र टालिएका देखिन्छन् । महिलाहरु आ. 8211; आफ्नै सुरमा घरायसी काम गर्दैछन्. पकाएका भातहरु पोखिन्छन्. पालका टाँटीहरु च्यातिन्छन् । गाउँभरी गोला. बाल सैन्यका लागि विद्रोहीहरुबाट १२ वर...जङ्गलमा ति खाली खुट्टे...सबैलाई क्रमशः ख...उनीको शर&...8217; भन&...
rajeshnatamsha.blogspot.com
समवेदनालाई छुने प्रेमकथा - बको ध्यानम् : Bako Dhyanam; a complete nepali blog.
https://rajeshnatamsha.blogspot.com/2012/12/blog-post.html
समवेदनालाई छुने प्रेमकथा. बुकवर्म्ज् रिभ्यू. 8216;एउटी २५ वर्षिया युवतिको अकालमै मृत्यु हुँदा तपाईं के भन्नुहुन्छ? राजेश नतांश. December 8, 2012 at 2:38 PM. November 7, 2013 at 8:21 PM. I got this one in the ebook you sent me.i am going through it, i am loving it.thanks rajesh dai for this. Subscribe to: Post Comments (Atom). राजेश नतांश. केही कालजयी प्रेम जोडीहरू. सेतो धरतीले मदन पुरस्कार पाएकोमा को के भन्छन्. वेश्या. Reading is the best therapy for improving. फिल्म समीक्षा.
rajeshnatamsha.blogspot.com
सेतो धरतीले मदन पुरस्कार पाएकोमा को के भन्छन् - बको ध्यानम् : Bako Dhyanam; a complete nepali blog.
https://rajeshnatamsha.blogspot.com/2012/09/blog-post_23.html
सेतो धरतीले मदन पुरस्कार पाएकोमा को के भन्छन्. कस्तो छ सेतो धरती :. के हो मदन पुरस्कार :. सेतो धरतीले यसपालीको मदन पुरस्कार पाएकोमा तपाईं के भन्नुहुन्छ? मदन पुरस्कारप्रति तपाईंको धारणा कस्तो छ? घिमिरे युवराज, रङ्गकर्मी :. जीबी गजल, गजलकार :. रमेश कँडेल, कथाकार :. सुमन पोखरेल, कवि :. शर्मिला खड्का दाहाल, कथाकार :. भैरव आङ्ला, पत्रकार :. सिजन नयन, कवि :. राजेश नतांश. September 23, 2012 at 2:19 AM. Yo mero sati ramro lek6 . Subscribe to: Post Comments (Atom). राजेश नतांश. वेश्या.
rajeshnatamsha.blogspot.com
नोबेल पुरस्कारका दाबेदार राजेन्द्र र बिजयी मो यान - बको ध्यानम् : Bako Dhyanam; a complete nepali blog.
https://rajeshnatamsha.blogspot.com/2012/10/blog-post_13.html
नोबेल पुरस्कारका दाबेदार राजेन्द्र र बिजयी मो यान. डा. राजेन्द्र भण्डारी. को हुन् मो यान? के लेख्छन्? त्यस्तै यानको उपन्यास ‘गार्लिक बालाड्ज’ र ‘द रिपब्लिक अभ वाइन’लाई विध्वसंक भनिएको छ । कारण, समकालीन चिनियाँ समाजलाई गतिलो प्रहार गरिएको छ ।. राजेश नतांश. Subscribe to: Post Comments (Atom). राजेश नतांश. केही कालजयी प्रेम जोडीहरू. सेतो धरतीले मदन पुरस्कार पाएकोमा को के भन्छन्. वेश्या. Reading is the best therapy for improving. फिल्म समीक्षा. बुकवर्म्ज् रिभ्यू.