anjankapil.blogspot.com
anjan कपिल: ...भनेर गएथ्यो
http://anjankapil.blogspot.com/2010/06/blog-post.html
Tuesday, June 1, 2010. भनेर गएथ्यो. क्रान्ति गर्छु भनेर गएथ्यो. एकदिन मर्छु भनेर गएथ्यो. हेर्नु दुःखको सागरबाट. तार्छु र तर्छु भनेर गएथ्यो. अँध्यारोमा बाँचेको धेरै भयो. उज्यालो छर्छु भनेर गएथ्यो. तिम्रो सपना पुरा गर्नुछ. एक्लै लड्छु भनेर गएथ्यो. फर्केन छोरो आजसम्म. नजिक पर्छु भनेर गएथ्यो. कपिल अन्जान. June 2, 2010 at 8:48 AM. Subscribe to: Post Comments (Atom). कपिल अन्जान. Kohalpur, Banke, Nepal. गजलकार, रेडियोकर्मी. View my complete profile. सिर्जनाहरु. भनेर गएथ्यो. सहयात्रीहरु. Hello बोयुङ.
anjankapil.blogspot.com
anjan कपिल: June 2009
http://anjankapil.blogspot.com/2009_06_01_archive.html
Wednesday, June 24, 2009. गजल लेख्न छोडिसके. अस्तिबाट गजल लेख्न छोडिसके मैले. मस्तिबाट गजल लेख्न छोडिसके मैले. चलाउन गाह्रो भयो उस्तै छ त्यो घर. गृहस्थीबाट गजल लेख्न छोडिसके मैले. आफ्ना भन्ने यत्ति धेरै दुश्मनहरु बढे. दोस्तीबाट गजल लेख्न छोडिसके मैले. पारेदेखि दुनियाँले त्यो नजरबन्दमा. गस्तिबाट गजल लेख्न छोडिसके मैले. छैन मेरो पहिचान गाउँलेहरुलाई सोध. बस्तीबाट गजल लेख्न छोडिसके मैले. कपिल अन्जान. Tuesday, June 23, 2009. घाम लागिसक्यो. कपिल अन्जान. Friday, June 12, 2009. कपिल अन्जान. Kohalpur, Banke, Nepal.
blogbishad.blogspot.com
blog विशद: January 2015
http://blogbishad.blogspot.com/2015_01_01_archive.html
कथा/लघुकथा. टिप्पणी. 2309;ब पाउरोटीको सोफामुनी रातारात भेटिदैछ. 2330;टपट खाएर फालेका पुराना कागज. 2351;हि कागज थमाएर शीतलहरको हातहातमा. 2351;ो मौसम बाड्दैछ एक हिउदको संविधान. 2325;े मञ्जुर हुनुहुन्छ? 2360;र्वोच्च चाेमोलुङ्मालाइ कुप्री पर्न लगाएर. 2343;रहरा अझ अग्लीदैछ. 2325;तै घोषणा हुन बेर छैन. 2344;या सर्वोच्च शीखर 'धरहरमाथा'. 2325;े मञ्जुर हुनुहुन्छ? 2326;ोलीमा छरेर मन्द विष. 2325;ति शान्त छ मेरो घर. 2326;ोज्नु ।. Jan 11, 2015). 0 comments (Click here to Comment). Labels: कविता. Add me on facebook!
anjankapil.blogspot.com
anjan कपिल: April 2010
http://anjankapil.blogspot.com/2010_04_01_archive.html
Thursday, April 29, 2010. उफ्री रहेछौं. अरुको आडमा उफ्री रहेछौं. तछाड मछाडमा उफ्री रहेछौं. बन्छौ कसरी स्वाभिमानी. कसैको ढाडमा उफ्री रहेछौं. जिन्दगी के हो जान्दा जान्दै. किन कवाडमा उफ्री रहेछौं. तराई कस्तो छ आएर हेर. त्यसै पहाडमा उफ्री रहेछौं. देशको माया छ नशा भन्छौ. हाड हाडमा उफ्री रहेछौं. कपिल अन्जान. Tuesday, April 20, 2010. बालाई सुनाए. बाजेले मेरो बालाई सुनाए. भन्थे तेरो बालाई सुनाए. छोरा त सगरमाथा पुगेस्. त्यती अप्ठेरो बालाई सुनाए. कपिल अन्जान. Subscribe to: Posts (Atom). Kohalpur, Banke, Nepal.
alagabhiyan.blogspot.com
अलग अभियान: January 2011
http://alagabhiyan.blogspot.com/2011_01_01_archive.html
गृहपृष्ठ. कथा/लघुकथा. Jan 30, 2011. दृष्यहरु. एसके.किरन. दृष्य १. दल क ले दल ख लाई खेदिरहेको छ ।. दृष्य २. दल ख ले दल क लाई खेदिरहेको छ ।. दृष्य ३. दल क र दल ख लाई अदृष्य शक्तिले खेदिरहेको छ ।. तर विचरा म, म किन आफ्नै घरबाट भाग्न बाध्य पारिएको छु? काल्पनिक दृष्य. दल क र दल ख मिलेका छन् । महरु खुसी छौ ।. कस्तो लाग्यो? Labels: निबन्ध. Jan 29, 2011. अक्षरसँग : पहिलो श्रृङ्खला सम्पन्न. Source: www.alagabhiyan.blogspot.com. मितीः २०६७-१०-१५. समीक्षक: गोविन्द वर्तमान. कस्तो लाग्यो? Labels: अक्षरसँग. जाग&...
helloboyung.blogspot.com
hello boyung: October 2011
http://helloboyung.blogspot.com/2011_10_01_archive.html
Monday, October 31, 2011. कस्तो होला अचेल. जोरिपारिको भाकाहरु कस्तो होला अचेल. मलाई हेर्ने आँखाहरु कस्तो होला अचेल. सम्झनामा मात्रै रह्यो घर-गाउँ पानी पधेरो. बुकी फुल्ने पाखाहरु कस्तो होला अचेल. फेरियोकी जमानाले हाल-चाल रितीरिवाज. शिरमा लाउने ढाकाहरु कस्तो होला अचेल. आज सुनौ लाग्छ त्येही तिता-मिठा कुरा. भन्ने बुढापाकाहरु कस्तो होला अचेल. कैद पारियोकी कतै बालापन बिताएको ठाउँ. वरिपरिको नाकाहरु कस्तो होला अचेल. विपल बोयुङ. Subscribe to: Posts (Atom). विपल बोयुङ. गजलकार/गीतकार/कवि. View my complete profile.
anjankapil.blogspot.com
anjan कपिल: December 2009
http://anjankapil.blogspot.com/2009_12_01_archive.html
Thursday, December 24, 2009. इतिहास छ रे. मेरो बाजेको इतिहास छ रे. रुँदै हाँसेको इतिहास छ रे. परदेशी हुन नगएस् भन्थे. भाँडा माँझेको इतिहास छ रे. गाउँमा पैसा नहुँदा खेरी. सामान साटेको इतिहास छ रे. पढ्ने लेख्ने त्यो उमेरमा. घाँस काटेको इतिहास छ रे. सुनाउनु मेरो नातीलाई भन्दै. दुःखमा बाँचेको इतिहास छ रे. कपिल अन्जान. Sunday, December 13, 2009. यो देशको नारा. बन्द हड्ताल यो देशको नारा. जय नेपाल यो देशको नारा. भन्छन् कृषि प्रधान देश हो. अनिकाल यो देशको नारा. कसरी आउँछन गौतम बुद्ध. कपिल अन्जान. Link अपरा...
helloboyung.blogspot.com
hello boyung: March 2011
http://helloboyung.blogspot.com/2011_03_01_archive.html
Wednesday, March 16, 2011. चुपचाप मुख टाली जान्न सन्धी गर्न. बहादुरको शिर ढाली जान्न सन्धी गर्न. हुन्न स्वीकार कैलेपनि अब जाली खेलको. आफ्नै धुरी आगो बाली जान्न सन्धी गर्न. गलोस यो ज्यान ढलोस सहादत छ जीवन. कायर बनी ईज्जत फाली जान्न सन्धी गर्न. जहाँ मेरो अस्तित्वको बनेकोछ चिहान. त्यहा मुक्ति युद्ध थाली जान्न सन्धी गर्न. शहिदका आँखाहरु रुदैछ ती दसगजामा. कसम खाई तर्छु काली जान्न सन्धी गर्न. उठाएर कलम रातो लेख्नुनैछ ईतिहास. विपल बोयुङ. Subscribe to: Posts (Atom). विपल बोयुङ. View my complete profile.
blogbishad.blogspot.com
blog विशद: March 2014
http://blogbishad.blogspot.com/2014_03_01_archive.html
कथा/लघुकथा. टिप्पणी. मेरो जन्मदिनमा निभाइएका. क्यान्डीलका टुक्राहरूजस्तै गरी. म पनि फ्याकिन सक्छु एकदिन. जीन्दगीका डस्टविनहरूमा ।. चट्याङ झर्नु. पानी पर्नु. र मान्छे जन्मनु. कुनै विशेष रहेन अब. यो जिन्दगीको निरन्तर दौडाइमा ।. बस् यत्ती सपना छ मेरो. कि दौडदा-दौडदै सडकको पेटीबाट. फेर्न सकु लामो सास. बिसाउन सकु केहीबेर. र मेरो जन्मदिनको बहानामा. बनाउन सकु एउटा शीतल छहारी,. एउटा प्रतिक्षालय. जहाँ कुद्दै गरेका मान्छेहरू. आफु मान्छे भएको चाल पाउन. बस्नेछन् केहीबेर ।. १०-१२-२०७०, जन्मदिनमा). ज्युद&#...झरे...